साताको पहिलो कारोबार दिन: कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
१० भाद्र २०८०, आईतवार

साताको पहिलो कारोबार दिन: कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ। आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात गत शुक्रबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ १ लाख १० हजार ५५० रुपैयाँ तोकिएको छ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्