सुन किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य « Arthapath.com
१५ भाद्र २०८०, शुक्रबार

सुन किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्