११ श्रावण २०८३, सोमबार

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, यस्ता छन् माग

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन भइरहेका बेला चन्द्रागिरि नगरपालिकाका प्रभावित स्थानीयवासीले आफ्ना विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा स्थानीयले सुरुङ निर्माणका कारण क्षेत्रका खानेपानीका मुहान सुक्दै गएको दाबी गर्दै त्यसको स्थायी समाधानको माग गरेका हुन्। उनीहरूले आयोजनाले वैकल्पिक रूपमा आजीवन

आजबाट मुलुक व्यावसायिक सुरुङमार्गको युगमा प्रवेश, नागढुंगा सुरुङको ऐतिहासिक सञ्चालन

नेपालले इतिहासमै पहिलोपटक सुरुङमार्गबाट व्यावसायिक यातायात सञ्चालनको युग सुरु गरेको छ, जसले काठमाडौँ छिर्ने नागढुंगा–नौबिसे खण्डमा ट्राफिक जामको सास्तीलाई घटाउने अपेक्षा गरिएको छ । काठमाडौँ । भलै सीमित नमुना कार्यक्रममा मात्रै किन नहोस्; रेल, रोपवे र ट्रली बसजस्ता आधुनिक यातायात प्रविधि भित्र्याएको दशकौँ बितिसक्दा पनि सडक यात्रामा भने हामीले सधैँ

चुनौतीपूर्ण आर्थिक वर्षमा पनि सानिमा बैंकको बलियो प्रदर्शन, साढे तीन अर्बभन्दा बढी खुद नाफा आर्जन

चुनौतीपूर्ण बजारका बाबजुद सानिमा बैंकले गत आर्थिक वर्षमा आफ्नो व्यावसायिक पकड बलियो बनाउँदै खुद नाफा ३८ प्रतिशतले बढाएर साढे तीन अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ। काठमाडौँ । अर्थतन्त्रमा देखिएका सुस्तता र शिथिलताका बाबजुद बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कार्यसम्पादनमा कसरी सुधार ल्याइरहेका छन् भन्ने गतिलो उदाहरण सानिमा बैंकको पछिल्लो वित्तीय

इजरायलसँग सुरक्षा सम्झौताको तयारीमा सिरिया, विस्तृत शान्तिको ढोका खुल्ने राष्ट्रपति अल-शराको दाबी

सिरियाली राष्ट्रपति अहमद अल-शराले इजरायलसँग सुरक्षा सम्झौताका लागि विभिन्न देशहरूको सहकार्यमा पहल भइरहेको खुलासा गर्दै यसले क्षेत्रीय शान्तिको बाटो खोल्ने बताएका छन्। काठमाडौँ । सिरियाले इजरायलसँग सुरक्षा सम्झौता गर्नका लागि विभिन्न मित्रराष्ट्रहरूको सहभागितामा सक्रिय रूपमा काम गरिरहेको छ। सिरियाली राष्ट्रपति अहमद अल-शराले कतारको अन्तरराष्ट्रिय समाचार संस्था अल जजिरालाई हालै दिएको

समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताको बचत फिर्ता, प्राथमिकतामा को–को परे ?

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ। समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन, २०७५, अदालतबाट जारी निर्देशनात्मक आदेश तथा नेपाल सरकारको निर्णयअनुसार बचत फिर्ता प्रक्रिया अघि बढाइरहेको जनाएको हो। समितिका अनुसार बचत फिर्ता वितरण गर्दा निश्चित

भर्खरै

‘गौँथली’ फिल्मको उत्साहजनक व्यापार, पहिलो साताकै कमाई झण्डै साढे ७ करोड

काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ले प्रदर्शनको पहिलो सातामै उल्लेखनीय व्यापार गर्दै बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार राति १० बजेसम्म फिल्मले ७ करोड ४२ लाख ७३ हजार...

बैंकिङ

अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार १७९ दिन अवधिका

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

राष्ट्र बैंकमा निजामती प्रशासनको दबदबा हटाउने कोसिस,

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको

विकास खर्च इतिहासकै कम, नयाँ सरकारले कामै

राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति

बन्दुक बिसाएपछि उद्यमको हतियार, कसरी देशैभरि उद्यमी

ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले

बीमा

बीमा दाबीमा ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि

अर्थ राजनीति

बजेटले घोषणा गरेका आर्थिक सुधारका जटिलताका विषय ‘मिसन मोड’मा फुकाऔँ: अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो। बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए। “बजेटमा सुधार गर्ने भनिएका नीतिगत र

विश्व बजार
समाचार
चुनौतीपूर्ण आर्थिक वर्षमा पनि सानिमा बैंकको बलियो प्रदर्शन, साढे तीन…
आजबाट मुलुक व्यावसायिक सुरुङमार्गको युगमा प्रवेश, नागढुंगा सुरुङको ऐतिहासिक सञ्चालन
मञ्जुश्री फाइनान्सको १० करोडको संस्थापक सेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन
अत्यावश्यक सवारीबाट सुरु हुँदै नागढुंगा सुरुङ मार्ग