नेकपाको सचिवालय बैठक शुरु « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

नेकपाको सचिवालय बैठक शुरु



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । भोली बस्ने स्थायि कमिटि बैठककमा कुन एजेण्डालाई प्रमुख बनाउने भन्ने विषयमा केन्द्रित रहेर बैठक शुरु भएको हो ।

यस अघि बैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।

https://artha.appharu.com/political-economy/2020/05/02/8688/

एक ब्यक्ति एक मुख्य जिम्मेवारी, राजनीतिक नियुक्तीमा मुख्य नेताको समान पहुँच लगायत पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्ने लगायतका मुख्य एजेण्डा रहने स्रोतले बताएको छ ।

https://artha.appharu.com/political-economy/2020/05/02/8706/


प्रतिक्रिया दिनुहोस्