मालपोत खुलेपछिजग्गा किनबेचभन्दा दोब्बर जग्गाको धितो कारोबार, « Arthapath.com
३ असार २०७७, बुधबार

मालपोत खुलेपछिजग्गा किनबेचभन्दा दोब्बर जग्गाको धितो कारोबार,




काठमाडौं । कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछी बन्द भएको घरजग्गा कारोबार करिब तीन महिनापछि खुलेको छ ।

कारोबार खुलेसगै जग्गा किनबेच गर्ने भन्दा धितो राखेर ऋण लिनेको संख्या दोब्बर भएको देखिएको छ

करिब तीन महिना भएको लकडाउनले आर्थिक कारोबार बन्द भएको थियो । आर्थीक कारोबार बन्द भएसगै पैसाको आवश्यक परेकाले आजभोली घर जग्गा धितो राखेर ऋण लिन थालेका छन ।
कोरोना भाइरस नियन्त्रणको लागी गत चैत ११ गतेदेखि बन्द भएका मालपोत कार्यालय असार १ गते खुलेसँगै जग्गा किनबेच गर्ने भन्दा धितो राखेर ऋण लिनेको संख्या दोब्बरे भएको हो ।


प्रतिक्रिया दिनुहोस्