लाइसेन्सको ट्रायल दिदैँ हुनुहुन्छ ? अव १८ महिनासम्म पाइने यस्तो छ व्यवस्था « Arthapath.com
२६ माघ २०७७, सोमबार

लाइसेन्सको ट्रायल दिदैँ हुनुहुन्छ ? अव १८ महिनासम्म पाइने यस्तो छ व्यवस्था



काठमाडौं । के तपाईँ सवारी लाइसन्सको प्रतिक्षमा हुनुहुन्छ ? यही हुनुहुन्छ भने अव सरकारले लाइसेन्स प्रक्रियालाई खुकुलो बनाएको छ । सवारी लाइसेन्सको लागी लिखित परिक्षा पास गरेकाले १८ महिनासम्म ट्रायल परिक्षा दिन पाउने भएका छन ।

यसअघि लिखित परिक्षा पास गरेकाले ३ महिनाभन्दा बढी ट्रायल दिन पाएका थिएनन् । यातायात विभागले लिखित परिक्षा पास गरेको १८ महिनासम्म प्रयोगात्मक पक्षिामा समेल हुन पाउने व्यवस्था गरेको छ । सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर समय थप गरेको सूचनामार्फत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्