स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने मन्त्रीपरिषदको निर्णय « Arthapath.com
२४ माघ २०७८, सोमबार

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने मन्त्रीपरिषदको निर्णय



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि सरकारले मिति तय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्