मृगौला प्रत्यारोपण, क्यान्सर रोग, मेरुदण्ड र पक्षघातका बिरामीलाई माषिक ५ हजार रुपैयाँ दिने « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

मृगौला प्रत्यारोपण, क्यान्सर रोग, मेरुदण्ड र पक्षघातका बिरामीलाई माषिक ५ हजार रुपैयाँ दिने



सरकारले मृगौला प्रत्यारोपण गरेका तथा डाइलोसेसि गराईरहेका ब्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका ब्यक्तिहरु र मेरुदण्ड, पक्षघात बिरामीलाई औषधि उपचार खर्च वापत माषिक ५ हजार रुपैयाँ का दरले उपलब्ध गराउने भएको छ । जसका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ छुट्याईएको छ ।

साथै सरकारले सरकारी स्वास्थ्य संस्थाहरुबाट ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्