गल्छी रसुवागढी सडक खण्ड बन्ने भयो कालोपत्रे, सरकारले छुट्यायो झण्डै २ अर्ब रुपैयाँ « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

गल्छी रसुवागढी सडक खण्ड बन्ने भयो कालोपत्रे, सरकारले छुट्यायो झण्डै २ अर्ब रुपैयाँ



काठमाडौं । सरकारले गल्छी रसुवागढी सडक खण्ड स्तरोन्नति गर्न झण्डै २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले गल्छी देखि रसुवागढीसम्मको सडक खण्ड स्तरोन्नति गर्ने बताएका हुन् ।

गल्छी, त्रिशुली, वेत्रावति, मैलुङ, स्याप्रुवेशी, रसुवागढी सडकको गल्छीदेखि स्याप्रुवेशी सडक खण्डको ६५ किलोमिटर २ लेन कालोपत्रे गर्न र स्याप्रुवेशी रसुवागढी १७ किलोमिटर स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ छुट्याएको हो ।


प्रतिक्रिया दिनुहोस्