नेपाल विद्युत प्राधिकरणले प्रिमियमा आईपीओ निष्काशन गर्ने « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

नेपाल विद्युत प्राधिकरणले प्रिमियमा आईपीओ निष्काशन गर्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९–८० को बजेटमा प्रिमियमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री शर्माले भने, ‘नेपाल विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको छ । प्राधिकरणको प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रिमियम सहितको शेयर सर्वसाधारणलाई समेत जारी गर्ने प्रवन्ध मिलाइनेछ । उक्त शेयरसबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण लगायत उर्जा पुर्वाधार निर्माणमा लगानी गरिने छ ।’


प्रतिक्रिया दिनुहोस्