विनियोजन विधेयक २०७९-८० बहुमतले पारित « Arthapath.com
२० जेष्ठ २०७९, शुक्रबार

विनियोजन विधेयक २०७९-८० बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९–८० बहुमतले पारित गरेको छ । प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९–८० को बजेट पास भएको हो ।

जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस्