ललिता निवास जग्गा प्रकरण: सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ « Arthapath.com
२४ असार २०८०, आईतवार

ललिता निवास जग्गा प्रकरण: सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन् । ललिता निवास जग्गा प्रकरणमा सचिव राउत पक्राउ गरेका हुन् ।

उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस्