बढ्यो विदेश जाने नेपालीले पाउने सटही सुविधा, अब २५ सय डलरसम्म साट्न पाउने « Arthapath.com
७ श्रावण २०८०, आईतवार

बढ्यो विदेश जाने नेपालीले पाउने सटही सुविधा, अब २५ सय डलरसम्म साट्न पाउने



काठमाडौं । अब विदेश जाने नेपालीहरु २५ सय अमेरिकी डलर सटही गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीति जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म १५ सय अमेरिकी डलर सटही सुविधा उपलव्ध गराइन अहिले व्यवस्था रहेको छ । तर, चालु आवको मौद्रिक नीति मार्फत यस्तो सीमा बढाए र २५ सय अमेरिकी डलरसम्म पुर्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्