नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ सुरू « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ सुरू



काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको शपथ सुरु भएको छ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिन शीतलनिवास पुगेका छन् ।
सोमबार ११ बजे शपथ भनिएता पनि केही ढिलो गरि सुरु भएको हो ।

प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्