राष्ट्रिय सभाबाट आर्थिक, राष्ट्र ऋण उठाउने र भन्सार महशुल विधेयक पारित « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रिय सभाबाट आर्थिक, राष्ट्र ऋण उठाउने र भन्सार महशुल विधेयक पारित



काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विद्येयक पारित भएको छ। राष्ट्रिय सभा बैठकले आर्थिक विद्येयकर, राष्ट्र ऋण उठाउने विधेयर र भन्सार महशुल विधेयकर पारित गरको हो ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८१ लाई सुझावसहित, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ लाई सर्वसम्मतिले पारित गरेको हो ।

तीन वटै विधेयक सरकारको तर्फबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गरेका थिए । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसागै विधेयक पारित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्