कप्तान विराट कोहलीलाई किन १२ लाख रुपैयाँ जरिवाना तिराइयो ? « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

कप्तान विराट कोहलीलाई किन १२ लाख रुपैयाँ जरिवाना तिराइयो ?



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) ले रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना तिराईएको छ । उनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराईएको हो । उनले आईपीएलको गएराति किंग्स ११ पञ्जाव विरुद्धको खेलमा स्लो ओभर भन्दै जरिवाना तिराईएको हो ।आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उलङ्घन’ सँग सम्बन्धित नियम अनुसार कोहलीलाई जरिवाना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्