लोकसेवा आयोगको कार्यलयमा पनि कोरोना देखियो, के होला परिक्षा ? « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

लोकसेवा आयोगको कार्यलयमा पनि कोरोना देखियो, के होला परिक्षा ?



काठमाडौं । लोकसेवा आयोगको मुख्य कार्यलयमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना सक्रमण पुष्टि भएको छ । कर्मचारिमा कोरोना देखिएपछि आयोगको सुचना प्रकाशन शाखा, संस्थान नतिजा शाखा, प्राविधिक तथा अप्राविधिक नतिजा शाखा शिल गरिएको छ ।

लोकसेवा आयोगको परिक्षामा कोरोना संक्रमण भएका व्यक्तिहरुलाई प्रवेश गर्न नदिने भनी आयोगले बनाएको कार्यविधिको मस्यौदा तयार गर्ने शाखाका कर्मचारीमा नै कोरोना संक्रमति भएका छन् । तर उक्त व्यबस्था लागु नगर्न सर्वोच्चले आदेश जारी गरीसकेको छ । आयोगका कर्मचारिमा कोरोनादेखिएपछि मंसिर–पुसबाट लिने भनिएका परिक्षा प्रभावित हुने सम्भावना बढेको छ ।


प्रतिक्रिया दिनुहोस्