पुर्व सञ्चारमन्त्री बास्कोटालाई पनि कोरोना संक्रमण « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

पुर्व सञ्चारमन्त्री बास्कोटालाई पनि कोरोना संक्रमण



काठमाडौं । पूर्व संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई कोरोना पुष्टि भएको छ । पुर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् सांसद गोकुल बास्कोटालाई कोरोना भाइरससंक्रमण भएको छ ।

बास्कोटा र उनकी श्रीमती तारा मानन्धरलाई पनि कोरोना देखिएको हो । वास्कोटानले आफुलाई र श्रीमतीलाई कोरोना देखिएको ट्वीट गरेका छन । बास्कोटाको २ छोरामा भने कोरोना देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस्