पेन्सन खाता सक्रिय बनाउन बैंक जान नपर्ने « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

पेन्सन खाता सक्रिय बनाउन बैंक जान नपर्ने



काठमाडौं । पेन्सन खात सक्रिय बनाउन मंसिर मसान्तसम्म बैंकमा जानु नपर्ने भएको छ । कोरोना भाइरसको महामारीका बीच बैंकमा उपस्थित जझन बढि जोखिम हुने भएकाले बैंकमा जान नपर्ने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ ।

निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६–६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन खाता सक्रिय बनाउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस्