वरिष्ठ संगीतकार उदय शमशेर राणा रहेनन « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

वरिष्ठ संगीतकार उदय शमशेर राणा रहेनन



काठमाण्डौ । वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ ।
नारायणगोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो ।

उदय शमशेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरैले स्वर दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्