धादिङमा स्कार्पियो दुर्घटना हुदा पाँच जना घाइते « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

धादिङमा स्कार्पियो दुर्घटना हुदा पाँच जना घाइते



काठमाडौं–धादिङको निलकण्ठ नगरपालिका ८ ससाहमा स्कार्पियो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
दुर्घटनामा परि मुक्तिनाथ बिकास बैकका मेनेजर सुरेन्द्र श्रेष्ठसहित पाँच जना घाईते भएका हुन्। ।
घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्