काकालाई बन्चरो प्रहार गर्ने शिवपुरीको तामाङ कारागार चलान « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

काकालाई बन्चरो प्रहार गर्ने शिवपुरीको तामाङ कारागार चलान



काठमाडौं ।आफनै काकालाई बन्चरो हान्ने शिबपुरी गाउँपालिका वडा नम्बर ८ का लाले तामाङ पुर्पक्षको लागी कारागार चलान भएका छन ।आपनै घरमा सुतिरहेको बेला ६४ वर्षिय काका पालमान तामाङलाई सुतिरहेको वेला ज्यान मार्ने उद्देश्यले बन्चरोले गर्दनमा प्रहार गरेका थिए ।

भतिजको आक्रमणबाट काका घाईते भएका थिए ।उनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत नुवाकोट पेश गरेको थियो ।उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत पालमानले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्