मंगलबार नेप्से ५.४० अंकले बढेर २ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

मंगलबार नेप्से ५.४० अंकले बढेर २ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार



काठमाडौं । मंगलबार नेप्से ५.४० अंकले बढेर १,६४.०३ अंकमा बन्द भएको छ ।

मंगलबार १९८ कम्पनीको ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै आज २ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार बैंकिङ् क्षेत्र र विकास बैंक बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । नेपाल टेलिकमको १० करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्