ङादी हाईड्रोपावरको आईपिओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

ङादी हाईड्रोपावरको आईपिओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ङादी हाईड्रो पावरको ४० लाख ५० हजार कित्ता आईपिओ दर्ता भएको छ । मंसिर १० गते ४० करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणको लागि आईपिओ जारी गर्ने प्रस्ताव अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्