आइतबार झिनो अंक्ले बढ्यो नेप्से, ८ अर्बको कारोबार « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

आइतबार झिनो अंक्ले बढ्यो नेप्से, ८ अर्बको कारोबार



काठमाडौं । आज उतारचडाव विच झिनो अंकले नेप्से बढेको छ । आज नेप्से ३.६६ अंकले बढेको हो । आज नेप्से ३.६६ अंकले बढेर २६४०.३४ अंकमा पुगेर बन्द भएको छ ।

आज ८ अर्ब ६७ करोड ७६ लाख ४९ हजार १ सय ५४ रुपैँया बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी हाइड्रोपावर  समुहका लगानिकर्ताले कमाएका छन ।


आज हाइड्रोपावर समुह ८३.२७ अंकले बढेको हो । त्यसैगरी आज अन्य समुह पनि ३९.९१ अंकले बढेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूहका लगानीकर्ताले गुमाएका छन । आज जीवन बीमा समूह ३६१.४६ अंकले घटेको छ ।

यसअघि अन्तिम कारोबार भएको दिन विहिबार २५।२३ अंकले नेप्से बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्