प्राइम बैंकको कम्पनी सचिवमा कार्की नियुक्त « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

प्राइम बैंकको कम्पनी सचिवमा कार्की नियुक्त



काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्कीलाई नियुक्त गरिएको छ । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्त भएको दिनदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्