प्रधानमन्त्री शेयरबहादुर देउवाले गरे पदभार ग्रहण « Arthapath.com
२९ असार २०७८, मंगलवार

प्रधानमन्त्री शेयरबहादुर देउवाले गरे पदभार ग्रहण



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपतिबाट सपथग्रहणगरेपछिपछि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा देउवाले पदभार ग्रहण गरेका हुन ।

प्रधानमन्त्री देउवा र मन्त्रीहरु राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि सिधै सिंदरबारमा पदभारका लागि पुगेका थिए ।

पदभार ग्रहग गदै उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । पदभार सम्हालेलगत्तै देउवाकै कार्यकक्षमा मन्त्रीपरिषदको पहिलो वैठक बसेको छ ।


प्रतिक्रिया दिनुहोस्