लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी « Arthapath.com
६ श्रावण २०७८, बुधबार

लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी



काठमाडौं । लुम्बिनी विकास बैंकले प्रदेश नम्बर २ को लागि ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले प्रदेश नं २ का लागि प्रदेश म्यानेजर ,सिनियर म्यानेजर म्यानेजर प्रदेश रिलेशनसिप म्यानेजर सिनियर अफिसर,अफिसर र जुनियर अफिसर असिस्टेन्ट म्यानेजर, अफिसर लेभल, असिस्टेन्ट लेभल, ब्रान्च म्यानेजर र सहायक ब्रान्च म्यानेजरको लागि ठुलो संख्या कर्मचारी मागेको हो ।

योग्यता पुगेका ईच्छुक आवेदकले साउन २० गतेसम्म आवेदन दिन सक्ने छन ।आवेदन दिनका लागि vacancy@lumbinibikashbank .com मा आफनो बायोडाटा पठाउन सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्