सिभिल लघुवित्तमा ८५ जना कर्मचारी आवश्यकता, एसएलसी उतीर्णले पनि आवेदन दिन पाउने
काठमाडौं । सिभिल लघुवित्तले कर्मचारी मागेको छ , लघुवित्तले विभिन्न पदका लागी ८५ जना कर्मचारी मागेको हो ।
कम्पनीले अधिकृत १ जना, कनिष्ठ अधिकृत ४ जना, कनिष्ठ सहायक अधिकृत ५ जना, सहायक तथा बरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक ३८ जना कर्मचारी मागेको हो ।
लघुवित्तका अनुसार कनिष्ठ सहायक पद बाहेक सबै पदमा स्थायी नियुक्ति हुनेछ । कनिष्ठ सहायक पदमा एसएलसी पास गरेकाले पनि आवेदन दिन सक्ने छन् ।
इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशन भएके १५ दिनभित्र आवेदन दिएसक्नुपर्नेछ ।