बागमति प्रदेश लोकसेवा आयोगले माग्यो २९७ कर्मचारी « Arthapath.com
१२ पुष २०७८, सोमबार

बागमति प्रदेश लोकसेवा आयोगले माग्यो २९७ कर्मचारी



काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले कर्मचारी मागेको छ । आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि २ सय ९७ जनाद कर्मचारी माग गरेको हो ।

आज एक सुचना जारी गदै आयोगले सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । इच्छुक योग्यता पुगेका आवेदकले उ२ माघभित्र दरखास्त दिन सक्ने छन् ।

यस्तो बागमति प्रदेश लोकसेवा आयोगले जारी गरेको सुचना :


प्रतिक्रिया दिनुहोस्