प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश सुरक्षीत गर्ने मंगलबार अन्तिम दिन « Arthapath.com
३ माघ २०७८, सोमबार

प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश सुरक्षीत गर्ने मंगलबार अन्तिम दिन



काठमाडौं । भोली मंगलबारसम्म कायम भएका शेयरधनीहरुले प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पाउने छन् । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुधबार बुक क्लोज मिति तय गरेको तसर्थ भोलदीसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

इन्स्योरेन्सले आर्थिक वर्ष ७७÷७८ को नाफाबाट हाल कायाम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र सो को कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माघ २१ गते हुने साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्