रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी « Arthapath.com
७ असार २०७९, मंगलवार

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी



काठमाडौं । संचारकर्मी छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । मंगलबार सभा गृहमा आयोजना गरेको घोषण सभा कार्यक्रममा लामिछानेले पार्टीको नाम सार्वजनिक गरेका हुन ।

अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।

साथै, उनले चुनाव चिन्ह समेत घण्टी राख्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्