नेप्सेमा मेगा बैंकको शेयर मूल्य समायोजन « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

नेप्सेमा मेगा बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार मेगा बैंक नेपाल लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य २०४.६२ रुपैयाँ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य २१२.८० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको शेयर अब आइतबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्