नेप्सेमा इस्टर्न हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ? « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

नेप्सेमा इस्टर्न हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार इस्टर्न हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको हो

अब उक्त कम्पनीको आइपीओ बुधबारबाट कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसमा पहिलो कारोबार न्यूनतम ७२ रुपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ ।

यसको ‘इएचपीएल’ संकेतबाट कारोबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्