पश्चिम रूकुममा जिप दुर्घटना, ५ जनाको मृत्यु « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

पश्चिम रूकुममा जिप दुर्घटना, ५ जनाको मृत्यु



काठमाडौं । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका ८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।

घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज र बाँकी ६ जनाको रुकुमकै सल्लेमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्