तत्काल नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

तत्काल नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । उक्त इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश समेत जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्