शिक्षा भट्टचन बनिन् प्रभु लाइफको अध्यक्ष, संचालकमा को–को ? « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

शिक्षा भट्टचन बनिन् प्रभु लाइफको अध्यक्ष, संचालकमा को–को ?



काठमाडौं । शिक्षा भट्टचन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष बनेकी छन् । जेठ २६ गते बसेको कम्पनीको साधारण सभाले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो ।

उनी संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा चयन भएकी हुन् । उनीसहित कम्पनीको संचालकमा सुशान शेरचन, मिजास भट्टचन र श्याम कृृष्ण श्रेष्ठ चयन भएका छन् ।

अध्यक्ष बनेकी भट्टचन यसअघि कम्पनी संचालक समितिको सदस्य थिइन् ।


प्रतिक्रिया दिनुहोस्