एनएमबि बैंकले भोलि शनिबार समेत अधिकांश शाखा खोल्ने, कुन प्रदेशका कति ? « Arthapath.com
२९ असार २०८०, शुक्रबार

एनएमबि बैंकले भोलि शनिबार समेत अधिकांश शाखा खोल्ने, कुन प्रदेशका कति ?



काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोलि शनिबार (असार ३० गते) पनि अधिकांश शाखा खुला राख्ने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुचारु राख्ने जनाएको छ । बैंकले सातै प्रदेशका अधिकांश शाखा विभिन्न समयमा खुल्ने भएको छ ।

कुन प्रदेशका कति शाखा (सूची)


प्रतिक्रिया दिनुहोस्