गिता महर अध्यक्षको लियो क्लब अफ काठमाडौं आधारले साउन १६ गते निःशुल्क आँखा शिविर संचालन गर्ने « Arthapath.com
१४ श्रावण २०८०, आईतवार

गिता महर अध्यक्षको लियो क्लब अफ काठमाडौं आधारले साउन १६ गते निःशुल्क आँखा शिविर संचालन गर्ने



काठमाडौं । लियो क्लब अफ काठमाडौं आधारले निःशुल्क आँखा जांच शिविर संचालन भइरहेको छ ।

संस्थाले रत्न राज्यलक्ष्मी क्याम्पसको मञ्चमा साउन १६ गते निःशुल्क आँखा जांच शिविर संचालन गर्ने लागेको लेयो क्लब अफ काठमाडौ आधारको अध्यक्ष गिता महर बताइन् । उक्त शिविर बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म संचालन हुनेछ ।

लेयो क्लब अफ काठमाडौं समाजप्रति उत्तरदायित्व भएर अपठ्यारो परिस्थितिमा समेत सामाजिक सेवामा समर्पित हुने महरले बताइन् । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउनका उक्त शिविर आयोजना गर्ने लागेको हो ।


प्रतिक्रिया दिनुहोस्