संसदको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

संसदको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं । संसद् भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक छलफल भइरहेको छ ।

पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई सभामुख देवराज घिमिरेले स्मरण गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्