विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ



काठमाडौं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।

उनले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्