कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आज शपथ गराएका हुन् । यसअघि थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्दा सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।


प्रतिक्रिया दिनुहोस्