धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी « Arthapath.com
८ भाद्र २०८०, शुक्रबार

धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी



काठमाडौं । धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै २४ घण्टे निषेधाज्ञा जारी गरेको हो ।

धरानका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई भन्दै निषेधाज्ञा गरीएको हो । अहिले १६ हजार भन्दा बढीमा संक्रमण देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्