‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ (पूर्णपाठ) « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ (पूर्णपाठ)



काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्