एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट



काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमामउलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्