नेपाललाई चौथो सफलता, सन्दीप लामिछानेले लिए विकेट « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

नेपाललाई चौथो सफलता, सन्दीप लामिछानेले लिए विकेट



काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् ।

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्