भोली देशभर सार्वजनिक बिदा « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

भोली देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोली बुधबार सार्वजनिक बिदा दिएको छ । संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो।

२०७२ साल असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो। सार्वजनिक बिदासँगै विभिन्न सरकारी कार्यलय, बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुनेछ ।


प्रतिक्रिया दिनुहोस्