नेपाल विश्वकप छनोट भएसँगै समर्थकहरुको उत्साह (तस्विरहरु) « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेपाल विश्वकप छनोट भएसँगै समर्थकहरुको उत्साह (तस्विरहरु)



काठमाडौँ । नेपाल टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ ।

कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरुले भरिएका छन् । दश वर्षपछि विश्वकप खेल्ने अवसर भएकाले नेपाली दर्शकहरुमा ठूलो उत्साह देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्