जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै « Arthapath.com
३१ असार २०८१, सोमबार

जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै



काठमाडौं । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए । 

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्री बनेका यादव यस पटक खानेपानीमन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्