सामलिङ्ग पावरको ५० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्सेमा ५० लाख कित्ता प्राथमिक शेयर आईपीओ सूचीकृत भएको हो ।
नेप्सेमा स’चिक’त भएसंगै कम्पनिको शेयर भोलीबाट दोस्रो बजारमा कारोबारमा आउने छ ।नेप्सेले कम्पनिको पहिलो कारोबारको लागि ९८.७७ देखि २९५.३१ रुपैयाँ तोकेको छ ।
कम्पनिले उद्योग प्रभावित क्षेत्रका स्थानियहरुको लागि ५ लाख, सर्वसाधारणको लागि ७ लाख ३० हजार र संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरि कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गरेको हो ।













